कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक पुरुष फेला परेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँमा स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा मृत फोला परेको प्रहरीले जनाएको छ ।

उनी आफ्नो घरभन्दा केही टाढा सोमबार मृत भेटिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार थापा आफ्नो घरभन्दा ४ सय मिटर टाढा खेतमा मृत भेटिएका हुन् ।

Leave A Reply

Your email address will not be published.