अजयमेरु गाउँपालिका डडेल्धुराको आर्थिक कारोबार आजबाट बन्द

डडेल्धुरा-अजयमेरु गाउँपालिकाको आर्थिक कारोबार स्थगन हुने भएको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै आजबाट आर्थिक कारोबार स्थगन हुने जनाईएको छ।

अजयमेरु गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को निति कार्यक्रम तथा बार्षिक बजेट निर्माण र पूर्व निर्धारित भए अनुसार गाउँसभा सञ्चालन हुने भएकाले कारोबार स्थगन हुने जनाएको छ। आजबाट असार ११ गतेसम्म गाउँपालिकाबाट हुने सम्पूर्ण आर्थिक कारोबार स्थगन गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.