जिन्सी मौज्दातको बार्षिक बिवरण बुझाउन मेलौली नगरपालिकाकोे अनुरोध

बैतडी । मेलौली नगरपालिकाले जिन्सी मौज्दातको बार्षिक बिवरण बुझाउन अनुरोध गरेको छ। सोमबार एक सुचना जारी गर्दै सम्पूर्ण वडाहरुलाई अनुरोध गरेको हो।

वडा कार्यालयमा भएको खर्च भई नजाने जिन्सी मालसमानहरुको जिन्सी निरक्षण गर्न अुनुरोध गरिएको छ। आर्थिक बर्ष २०७९/०८० को जिन्सी मोज्दातको बार्षिक बिवरण ७ दिनभित्र पालिकामा पठाईदिन अनुरोध गरिएको छ।

Leave A Reply

Your email address will not be published.