लम्पी स्किन रोगको क्षतिको विवरण बुझाउन मेलौली नगरपालिकाको अनुरोध

बैतडी । लम्पी स्किन रोगबाट बेहोर्नु परेको क्षतिको विवरण बुझाउन मेलौली नगरपालिकाले सम्पूर्ण वडाहरुलाई अनुरोध गरेको। भेटेरिनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बैतडीको निर्देशन अनुसार क्षतिको विवरण बुझाउन अनुरोध गरिएको हो।

नगरपालिकाले मगंलबार एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो। लम्पी स्किन रोगबाट नया थप ग्रसित भएका पशुहरुको विवरण प्रत्येक बिहीबारको दिन नगरपालिकाको कार्यालयमा बुझाउन अनुरोध गरिएको छ।

विवरण तलको दिईएको ढाचामा भर्नहुन अनुरोध गरिएको छ।

May be an image of text that says 'मेलौली नगरपालिका नगर कार्यपालिकाको कार्यालय मेलौली बैतडी सुदूरपश्चिमप्रदेश, नेपाल प.सं.: २०१०/ ०τ१ च.न.: C9 वडा कार्यालय सवै मेलौली नगरपालिका,बैतडी मिति:- २०१० ०४1२३ विषय विवरण उपलन्ध गराई उपरोक्त विषय सम्बन्धमा भेटेरिनरी अस्पताल पशु सेवा बिश्ञ केन्द्र वैतडीको मिति २०7०1०४1१८ गतेको च.न. १० प्राप्त अनुसार लम्पी स्किन भएको क्षतिको विवरण तपसिलमा उल्लेखित ढाँचामा तयार विवरण यस कार्यालयमा उपलव्ध गराउन अनुरोध गरिन्छ साये नयाँ थपभएका पशुहरुको विवरण प्रतेक बिहिवारको दन यस कार्यालमा उपल्बध हुन जानकारी तपसिल कृषकको नाम सम्पक न लम्पी स्कनले मरका पशुका विवरण बाच्छा बाच्छि गाइ गोरु अन्दाजि मुल्य कैफियत पडा पाडि रागो भैसी सपना कार्की प्रमुख प्रशासकीय अधिकृत प्रमुखप्रशासकिय'

May be an illustration of text

Leave A Reply

Your email address will not be published.