भदौ २१ गते भागेश्वरमा सार्वजनिक बिदा

डडेल्धुरा -दलित पूजारी हुने डडेल्धुराको प्रसिद्ध ‘जोगेनी जाँत’ को अवसरमा भागेश्वर गाउँपालिकाले भदौ २१ गते सार्वजनिक बिदा दिएको छ।

सोमबार एक सूचना प्रकाशित गर्दै पालिकाले हरेक तीन वर्षमा हुने ‘जोगेनी जाँत’ को अवसरमा बिहीबार अर्थात् भदौ २१ गते सार्वजनिक बिदा दिएको हो।

Leave A Reply

Your email address will not be published.