मणिलेक माबिको ७६औँ बार्षिकोत्सब कार्यक्रम कानुन मन्त्री भट्टद्धारा उद्घाटन

बैतडी । मणिलेक माबिको ७६औँ बार्षिकोत्सब तथा अभिभावक दिवसको उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टद्धारा कार्यक्रमको उद्घाटन गरिएको बिद्यालयले जनाएको छ।

कानुन मन्त्री भट्टले ब्यानर बाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो। भट्ट मन्त्री भएपछि पहिलो पटक बैतडी आउनु भएको हो। मन्त्री भट्ट जिल्लाको प्रदेश सभा क्षेत्र न.२ बाट निर्बाचित भएका सांसद हुन।

Leave A Reply

Your email address will not be published.