बैतडी । मेलौली नगरपालिका-०७ काँडामा रहेको मणिलेक माबिले आर्थिक बर्ष २०७९/०८० मा गरेको आर्थिक कारोकार सार्वजनीक गरेको छ। मंगलबार बिद्यालयको ७६औँ बार्षिकोत्सब तथा अभिभावक दिवसमा आर्थिक कारोबार सार्वजनीक गरिएको हो।
बिद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक कारोकार सार्वजनीक हुन। बिद्यालयले आर्थिक बर्ष २०७९/०८० मा ४ करोड ६२ लाखँ ७५ हजार २ सय ९९ रुपैयाँ ७७ पैसाको कारोबार गरेको जानकारी गराएका हुन।
यसैगरी १ करोड ११ लाखँ ९१ हजार ४४७ रुपैया ३४ पैसा मौज्दात रहेको बिद्यालयका प्रधानाध्यापक कलौनीले प्रतिबेदन प्रस्तुत गर्दै जानकारी गराएका हुन।