बिशालपुर माबिले आज आफ्नो स्थापनाको ६६ औँ बर्ष मनाउदै

बैतडी । मेलौली नगरपालिका-०९ बिशालपुर रोकटामा रहेको बिशालपुर माध्यमिक बिद्यालयले आज ६६औँ बार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ। बिद्यालयको प्राङ्गणमा बिहान ९ बजेदेखि कार्यक्रम सञ्चालन हुने बिद्यालयका प्रधानाध्यापक खडक सिह बिष्टले बताए।

कार्यक्रममा उपस्थित भईदिन सबैमा आग्रह गरिएको छ। कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट दिनभर प्रत्यक्ष प्रशारण गरिने छ।

No description available.

Leave A Reply

Your email address will not be published.