बैतडी- सुदूरपश्चिममा मंगलबार फेरी भूकम्प गएको छ । मंगलबार दिउसो ३ बजेर ७ मिनेट जादा बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।
केहिबेर अघि २ः४०मा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव३ रेक्टर स्केलको भूकम्प भएको थियो । क्षतिको विवरण आउन बाकी छ ।