मेलौलीमा ट्याक्टर दुर्घटना : तिन जना घाईते By मेलाैली खबर On अशोज ३०, २०८० बैतडी । बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना भएको छन। मेलौली भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा परि तिन जना गम्भिर घाईते भएका छन्। घाईतेको परिचय खुलेका छैन। घटनाबारे विस्तृृत विवरण आउन बांकी छ।