मेलौलीमा ट्याक्टर दुर्घटना अपडेट:घाईतेहरुको परिचय खुल्यो

बैतडी -बेतडीको मेलौलीमा ट्रयाक्टर दुर्घटना मा परि घाईतेहुनेहरुको परिचय खुलेको छ । मेलौली भगवती मन्दिर नजिक म १ त ७४० नम्बरको ट्रयाक्टर विहान करिब ८ः ३० बजेतिर मन्दिरको गेट निर्माणका लागी समान लैजादै गरेको ट्रयाक्टर दुर्घटनमा परेको हो । घाईते हुनेमा चालक कैलालीमा नारायण चौधरी कैलालीको घोडाघोडीका भुवन सिंह थापा , र बैतडीको दागडाकेदार ५ का गगन सिंह कार्की रहेका छन ।

घाइतेहरुको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय त स्व देहीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.