लोक देउडा गायक रमेश मल्लको ‘तेरो मेरो जन्त’ सार्वजनिक

बैतडी-लोक देउडा गायक रमेश मल्लको ‘तेरो मेरो जन्त’ बोलको देउडा गीत सार्वजनिक भएको छ । लोकेन्द्र ओझा र मोडेल झरना बोहराले अभिनय गरेको ‘तेरो मेरो जन्त’ बोलको देउडा गीत बिहीवार म्युजिक टिभी नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

हर्क बिबस खनालको शब्द संगीत रहेको देउडा गीतमा रमेश मल्ल र लक्ष्मी धामीले आवाज दिएका छन । भिम थापा द्धारा निर्देशित उक्त भिडियोमा डडेल्धुराका पर्यटकिय स्थलहरुको दृष्य देखाइएको छ ।

Leave A Reply

Your email address will not be published.