बैतडीको मेलौली कोटिगाउमा चिन्नाफोड प्रतियोगिता हुने

बैतडी । मेलौलीमा चिन्नाफोड खेल प्रतियोगिता हुने भएको छ। मेलौली नगरपालिका ०८ कोटिगाँउमा खुल्ला महिला पुरुष भलिबल तथा चिन्नाफोड प्रतियोगिता  हुने वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले बताए।

प्रतियोगिता शुभ दिपालीको अवशरमा यहि कार्तिक २३ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिने जनाईएको छ। खेल कमलपुर माबिको प्राङ्गणमा सञ्चालन  हुने वडा अध्यक्ष बिष्टले बताए।

भलिबल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पुरुस्कार सहित मेडल/प्रमाणपत्र प्रदान गरिने जनार्ईएको छ। प्रतियोगितामा वडा भित्रका नागरिकहरु मात्र सहभागि हुने पाउने छन।

May be an image of blueprint and text

1 Comment
  1. SaGaR BisT says

    यो कुरा मा पनि ध्यान दिनु पर्यो । पत्रकार ज्यु

    कहिले चितुवाको आक्रमण त कहिले चोरी को कति अन्धकार मा बसिरहने हामी
    २०४२ साल मा हाम्रो बैतडी जिल्ला मा विद्युतीय प्राधिकरण स्थापित भयो तर २०८० साल सम्म आइपुग्दा पनि हाम्रो बैतडी जिल्ला को निकट अनि बिगट पन्छिएको ठाँउ तल्लो स्वराड मा बिजुली बलेन किन होला के यस मा पनि राजनीतिक दलहरूले हस्तक्षेप गरेका हुनर भनेर भन्नसक्किन किनकि ३८ बर्ष देखि अहिले सम्म अन्धकार नै छ हाम्रो गाँउ ठाउँ मा बिजुली न बल्नु को कारण के होला कति अन्धकार मा बस्ने हामी
    ठाँउ ठाँउ मा बिजुली का पोल हरू राखियो त्यो पनि यो अवस्ता मा छ कुनै कुनै टोल मा त पोल नै पुगेकाछैनन त्यस मा कस्को कमजोरी भएको हो कम्से कम सबै टोल लाई पोल हरू बितरण गर्नु पर्ने नत्र जानकारी त दिनु पर्ने हो त्यो पनि भएन

    #अन्धकार_

Leave A Reply

Your email address will not be published.