बैतडीमा १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ की १८ बर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका १८ बर्षीय किशोर पक्राउ परेका हुन्।
ती किशोरले किशोरीलाई असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आइतबार पक्राउ परेका किशोर माथि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए।
यो घटनामा अली अलमल लग्दैछ २७ असार त्यस्तो काम भैसके पछि भाद्र २३ गते फेरि त्यो केटी किन त्यस्को घरमा गएको यस्मा दुईटैको मन मिलाउ भएर मात्र भएको हुनु पर्छ तर बिचरा अहिले केटा भएको कारण केटालाई नै पक्राउ गरिएकोछ यो कानुन अन्धो हुन्छ भन्थे सहि रहेछ कस्तो अनौठो घटना छ है केटी कुनै सानी फुच्छी पनि हैन भुलाई फकाई गर्नलाई त्यो साले अन्धो कानुनले पनि बुझ्ने कुरा हो केटी गर्भवती रएर यो कुरा भाईरियो नत्र बहिर आउने थिएन केटी बेकसुर भएको भए पहिले नै थाहा हुनु पर्थ्योनी कस्तो वाईहेत कानुन छ हाम्रो नेपालको छि कानुन माथी अब घिन लाग्न थाल्यो