गायिका साउँदको देशभक्ति गीत ‘कठै मेरो देश’ सार्वजनीक

कलाकार अनिता साउँद देशभक्ती गीत ‘कठै मेरो देश’ सार्वजनिक भएको छ। देशभक्ती भावनामा समेटिएको गीतमा गायिका अनिता साउँदको स्वर शब्द लय तथा संगीत रहेको छ।

गायिका साउँदको आवाजमा रहेको गीतलाई नारायण दङ्गालले एरेन्ज गरेका छन। मिलन फिल्मस प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन भने भिडियोमा गायिका साउँदकै र गोपाल दयालको अभिनय रहेको छ ।

बिशाल गोङ्बको छायाँकनमा निर्माण भएको गीतको मिलन फिल्म समार्फत सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.