किसान महासंघ बैतडीको समिति बिस्तार

बैतडी-नेपाल किसान महासंघ बैतडीको कार्य समिति विस्तार गरिएको छ । भानदेव भट्ट अध्यक्ष रहेकोे महासंघले जिल्ला कार्य समिति विस्तार गरेको हो । यस्तै उपाध्यक्षमा देव राज पन्त ,राजेश कुमार जोशी,सचिवमा विवेकानन्द पाण्डेय,निरनजन साउँद,सहसचिवमा सरस्वती भट्टराई,देव बहादुर चन्द,कोषाध्यक्षमा विष्णु दत्त जोशी चयन भएका छन । यस्तै अन्य रहने गरि ३४ सदस्यीय जिल्ला कार्य समिति विस्तार भएको हो ।

Leave A Reply

Your email address will not be published.