शिवनाथमा विद्यालय स्तरीय वतृत्वकला प्रतियोगिता हुने

बैतडीे-बैतडीको शिवनाथमा वतृत्वकला प्रतियोगिता हुने भएको छ ।लैङ्गिक हिंसा न्युनिकरणमा समुदायको भुमिका विषयमा अन्तर माध्यमिक विद्यालय स्तरीय खुुल्ला वतृत्वकला प्रतियोगिता हुने भएको छ । शिवनाथ गाउँपालिका शिक्षा युवा खेलकुद शाखाको आयोजनामा मंसिर २४ गते प्रतियोगिता सञ्चालन हुने शिवनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख दिनेश साँउदले बताए ।

Leave A Reply

Your email address will not be published.