दामोदर भण्डारी एमालेको केन्द्रीय सदस्यमा मनोनीत

बैतडी । नेकपा एमालेका निवर्तमान प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी केन्द्रीय सदस्यमा मनोनित भएका छन्। आज बसेको सचिवालय बैठकले भण्डारीसहित ६ नेतालाई केन्द्रीय कमिटिमा मनोनित गरेको हो।

निर्वतमान उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री समेत रहेका भण्डारी बैतडीबाट संघीय सांसद हुन्।

Leave A Reply

Your email address will not be published.