बैतडीको शिबनाथमा भोलीदेखी पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड हुदै

बैतडी । शिबनाथ गाउँपालिकामा भोलीदेखि चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ। नगार्जुन माबि शर्मालीको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने जनाईएको छ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुन गईरहेको हो। प्रतियोगिताको शिबनाथ गाउँपालिकाले आयोजना गरेको छ।

Leave A Reply

Your email address will not be published.