अछाममा एक बालक को रुख च्यापिएर मृत्यु

अछाममा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ।

जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो।

उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए।

Leave A Reply

Your email address will not be published.