बैतडी । मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। मंगलबारबाट शुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो।
मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिताको सञ्चालन गरिएको थियो। समापन कार्यक्रममा बिभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुती समेत रहेको थियो।
तस्वीर : लक्ष्मण बिसी /बिपिन बिसी
