दनपाका खेलाडीद्वारा मेलौली मन्दिरमा सरसफाइ

बैतडी : दशरथचन्द नगरपालिकाका खेलाडीहरुले मेलौली मन्दिर सरसफाइ गरेका छन। १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि मेलौली पुगेका खेलाडिहरुले मन्दिरमा सरसफाइ गरेको दशरथचन्द नगरपालिका नगर खेलकुद बिकास समिति अध्यक्ष भुपेन्द्र चन्दले बताए।

रनिङ शिल्डको पुर्वसन्ध्याका मन्दिर परिसर र खेल मैदानमा सरसफाइ खेल शिक्षक निरञ्जन बोहराले बताए।

 

No description available.

No description available.

No description available.

No description available.No description available.

Leave A Reply

Your email address will not be published.