जिल्लास्तरीय रनिङ शिल्ड: ३ हजार मिटर छात्रा दौडमा सिगास प्रथम

बैतडी : आजबाट मेलौलीमा सञ्चालन भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ३ हजार मिटर छात्रा दौडमा सिगास गाउँपालिका प्रथम भएको छ। सिगासकि देबकि कुमारी धामिले ३ हजार मिटर छात्रा दौडमा प्रथम स्थान हासिल गरेकि हुन।

यसैगरी दशरथचन्द नगरपालिकाकि ममता जोशी द्धित्तीय र मेलौलीकि मनिसा भट्ट तृतीय आएकि हुन। प्रतियोगिता मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन भईरहेको छ। खेलहरु बिहान ८ बजेबाट शुरु भईसकेका छन।

Leave A Reply

Your email address will not be published.