मेलौलीमा जारी जिल्लास्तरीय रनिङ शिल्डको दोस्रो दिन (फोटोफिचर) By मेलाैली खबर On माघ २७, २०८० बैतडी : शुक्रबारदेखी शुरु भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा जारी छ। दोस्रो दिनपनि बिभिन्न खेलहरु सम्पन्न भएका छन। तस्वीरहरु-बिनोद सिंह बिष्ट