जिल्लास्तरीय रनिङ शिल्ड: छात्रा भलिबलमा शिबनाथ प्रथम By दिपक राज दिर्घायु On माघ २८, २०८० बैतडी : शुक्रबारदेखी शुरु भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा जारी छ। प्रतियोगिताको तेस्रोदिन आज भएको खेलमा छात्रा भलिबलमा शिबनाथ प्रथम भएको छ। मेलौलीसगं भएको फाईनल खेलमा शिबनाथ बिजेता बनेको हो।