जिल्लास्तरीय रनिङ शिल्ड: छात्र भलिबलमा सिगास प्रथम

बैतडी : शुक्रबारदेखी शुरु भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा जारी छ। प्रतियोगिताको चौथो दिन आज भएको खेलमा छात्र भलिबल अन्तर्गत सिगास प्रथम भएको छ।

दशरथचन्द नगरपालिकाको टिमसगं भएको फाईनल खेलमा सिगास बिजेता बनेको हो। यसैगरी दशरथचन्द नगरपालिका उपबिजेता बनेको छ भने मेलौली नगरपालिकाको टिम तृतीय भएको छ।

Leave A Reply

Your email address will not be published.