स्वर्गेनी पिपल धाममा कृषि प्रदर्शनी मेलाको तयारी पुरा

बैतडी: महाशिवरात्रीको अवसरमा बैतडीको प्रशिद्ध स्वर्गेनी पिपल धाममा कृषि प्रदर्शनी मेलाको तयारी पुरा भएको छ ।

पाटन भ्याली क्रिकेट क्लवको पहल तथा पाटन नगरपालिका वडा नं ६ को सहयोगमा यहि फागुन २५ गते महाशिवरात्री पर्वका दिन स्वर्गेनी पिपल धाममामा कृषि प्रदर्शनी मेला लाग्दैछ ।

पाटन नगरपालिका- ६ को सहयोगमा कृषि उपजको प्रदर्शनी हुने पाटन भ्याली क्रिकेट क्लवका सचिव सन्तोश जोशीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.