बैतडी : शिवनाथ गाउँपालिका–०६ बसेडिभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयले कक्षा १० का बिद्यार्थीको बिदाई गरेको छ। चैत्र १५ गतेबाट हुने परिक्षाको लागि बिद्यार्थीहरुको बिदाई गरिएको हिरापुर माविका शिक्षक अशोक चन्दले बताउनुभयो । ।
कक्षा दशको परिक्षासगै अगामि शिक्षा हासिलको लागि बिद्यार्थीहरुको बिदाई गरिएको बिद्यालयले जनाएको छ। आफुले अध्ययन गरेको बिद्यालयबाट बिदाहुदा खेरी बिद्यार्थीहरु भावुक भएका थिए।