टी–२० विश्वकप क्रिकेट: नेदरल्याण्ड्स र दक्षिण अफ्रिका तथा अस्ट्रेलिया र इंग्ल्याण्ड खेल्दै

टी–२० विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका तथा अस्ट्रेलिया र इंग्ल्याण्ड खेल्दैछन् । नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाको खेल बेलुका न्युयोर्कमा बेलुका सवा ८ बजे हुनेछ ।

पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई र दक्षिण अफ्रिकाले श्रीलंकालाई हराएका थिए । यस्तै राति पौने ११ बजे वेस्ट इन्डिजको ब्रिजटाउनमा इंग्ल्याण्ड र अस्ट्रेलियले खेल्दैछन् ।

पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई हराएको थियो । इंग्ल्याण्ड र स्कटल्याण्डको खेल भने बर्षाले रद्द हुँदा अङ्क बाँडेका थिए ।

Leave A Reply

Your email address will not be published.