जसपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा By मेलाैली खबर On असार २२, २०८१ जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको जसपाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने लिएको हो । सरकारमा सहभागी जसपाका दुई मन्त्रीले राजीनामा दिएका छन् ।