रास्वपा केन्द्रिय समितिको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रिय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा आज अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

साथै पार्टीका निलम्वित महामन्त्री डा। मुकुल ढकालमाथि कारवाही गर्ने वा निलम्वन हटाउने भन्नेबारे छलफल हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.