मौसम खुल्यो

बैतडीसहित सुदूरपश्चिमका केही पहाडी भेगमा मौसम सफा भएको छ। सोमबार अप्रान्हदेखि यहाँको मौसम सफा हुदै गएको छ। अप्रान्ह ५ बजेको समयमा मौसम पूर्णतया सफा भएको थियो।

शुक्रबारदेखि लगातार भएको वर्षाले यहाँको जनजिवन पनि कष्टकर बनेको थियो। मौसममा सुधार आएसँगै सामान्य हुदै गएको छ।

Leave A Reply

Your email address will not be published.