बैतडी: शिवनाथ गाउँपालिका–५ स्थित उदयदेव आधारभूत स्वास्थ्य सेवा केन्द्रमा बाट थप चार वटा सेवा सञ्चालन गरिएका छन।
एक सुचना जारी गर्दै स्वास्थ्य केन्द्रमा ईम्प्लान्ट सेवा,ओटीसी सेवा, भि आईए सेवा र सुरक्षित गर्भपतनका सेवा आईतबार देखी सञ्चालन गरिएको स्वास्थ्य संस्था प्रमुख खकेन्द्र सिंह महताले बताउनुभयो।
महिलालाई वडास्तरमै सेवा दिने उद्देश्य सञ्चालनमा ल्याइएको स्वास्थ्य सस्था प्रमुख महताले जानकारी दिनुभयो।
