दार्चुलामा भिरबाट लडेर एक महिला घाइते

दार्चुलामा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। जिल्लाको नौगाड गाउँपालिका–५ उडालुमा घाँस काट्ने क्रममा ४० वर्षीया कुट्मा टमाटा शनिबार घाइते भएकी हुन्।

घाइते टमाटाको गोकुलेश्वर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.