गोदावरीमा सर्पले डसेर एक जना घाइते

धनगढी-कैलालीको गोदावरीमा सर्पले डसेर एक जना घाइते भएका छन्।

गोदावरी नगरपालिका–५ गेटा स्थित बाटोमा सर्पले टोक्दा २१ वर्षीय रमेश राना घाइते भएका हुन्। घाइते रमेशको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.