बझाङमा बग्दै गरेको अवस्थामा उद्दार गरिएकी युवतीको मृत्यु

बझाङ-बग्दै गरेको अवस्थामा बझाङमा एक युवतीको उद्दार गरिएको छ। सोमबार जिल्लाको बाहुलीगाडमा बगिरहेको अवस्थामा अन्दाजी २५ वर्षीया युवतीको उद्दार गरिएको हो। तर ती युवतीको पहिचान हुन सकेको छैन्।

बाहुलीगाडबाट बगिरहेको अवस्थामा ती युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ। तर बग्दै गरेको अवस्थामा उद्दार गरेर अस्पताल पुगाउँदा चिकित्सकले भने मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

Leave A Reply

Your email address will not be published.