बैतडी-बैतडीका एक एक युवक काठमाडौंबाट सम्पर्क विहीन भएका छन।
जिल्लाको मेलौली नगरपालिका–६ का १६ वर्षीय मनोज भट्ट यही कात्तिक ३ गतेदेखि काठमाडौंको कलकीं बाट सम्पर्क विहिन भएको पारिवारिक स्रोतले जनाएको छ। पढाईका लागी काठमाण्डौ गएका भट्ट गएको कात्तिक ३ गतेदेखि सम्पर्क विहिन छन ।
मनोज छ दिनदेखि सम्पर्क विहीन भएको उनका बुवा केशव दत्त भट्ट बताउनुभयो ।उनको सम्पर्कमा रहेकाहरुलाई पत्रकार, प्रहरी र स्थानीयवासीलाई उनलाई देखेकाले ९८६१३७९९६०, ९८६३०९१५१२,९८५१२८५१६२ मा फोन गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन ।