धनगढीमा लागुऔषध सहित एक वृद्ध पक्राउ

धनगढी-लागु औषध सहित कैलालीमा बिहीवार साँझ एक वृद्ध पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१५ बेलीका ७६ वर्षीय राईभान खडायत सोही ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

खडायतलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले २४४ ग्राम ७८० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.