डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

डडेल्धुरा-डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले कुटपिट मुद्दामा २५ हजार जरिवाना र ३५ हजार क्षतीपुर्ती तोकिएको पर्शुराम नगरपालिका(२ गोगन बस्ने ३८ वर्षीय लालबहादुर बोहरा पक्राउ परेका छन्। बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो।

Leave A Reply

Your email address will not be published.