दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुला-दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–१ भर्तोलाका अन्दाजी ४० वर्षीय देवसिँह बोहराको भिरबाट लडेर मृत्यु भएको हो। धामीको भर्तोला बजारबाट घर फर्किने क्रममा काँचुली खोलामा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको सुचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.