कञ्चनपुरमा एक जना भारतीय मृत फेला

कञ्चनपुर-कञ्चनपुरमा एक जना मृत भारतीय अवस्थामा फेला परेका छन्। जिल्लाको दोधारा-चाँदनी नगरपालिका-७ बाबाथान स्थित कमलशा शिवालयको सत्संग भवनमा एक जना मृत अवस्थामा फेला परेका हुन्।

भारतको पिलिभित ग्राम अन्दर कोदिभुड बस्ने ७० वर्षीय तल्लु राम राजभर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Leave A Reply

Your email address will not be published.