बैतडीका साउँद कैलालीमा पक्राउ, लागुऔषध सहित भेटिएका थिए

कैलालीको गोदावरीबाट लागुऔषधसहित बैतडीका एक युवक पक्राउ परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका-२ का ३४ वर्षीय नरेश साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

गोदावरी नगरपालिका-२ तेघरीबाट १ सय १० मिलिग्राम लागूऔषध सहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो।

Leave A Reply

Your email address will not be published.