बैतडीको शिवनाथका धनाडीको उपचारमा आर्थीक समस्या

बैतडी: शिवनाथ गाउँपालिका ६ बसेडीका धनसिह धनाडीको उपचारमा समस्या भएको छ। ५५ वर्षिया धनाडीको उपचारमा आर्थीक समस्या भएको छोरा सुरत सिह धनाडीले जानकारी दिनुभयो।

धनाडीलाई अचानक शारीरिक समस्या देखिएपछि उपचारको लागि धनगढी अस्पताल लैजादा पेटमा आन्द्रा फाटेको देखिएको छ। साथै किट्नी र स्वासप्रश्वास तथा सुगरको समस्या देखिएको उनका छोराले बताउनुभयो।

अहिले उनको भारत खटीमामा उपचार भईरहेको छ। हालसम्म ३ लाखँ बढि खर्च भईसकेको र अझै उपचार बाकि रहेकाले सहयोगको अपिल गरिएको छ। दैनीक ४०/४५ हजारको हिसावले खर्च भईरहेकाले सहयोगको अपिल गरिएको पारिवारीक श्रोतले बताएको छ।

भएजतिको पैसा उपचारमा सकिएको र अबको उपचार पैसाको अभावमा रोकिने अवस्था आएको मनकारी ब्यक्तिहरुलाई सहयोग गरिदिन आग्रह गरिएको छ।

सहयोग गर्नका लागि

May be an image of ‎text that says '‎1:50 晶 39 59 Harishsingh Harishsinghdhanadi dhanadi Scan ScantopaywithanyUPlapp to pay with any UPI app Bank of Baroda 8189 > UPI ID: harishsinghdhanadi88@okhdfcbank दट 品 כיים Open scanner Share QR code POWERED‎'‎

May be an image of text that says 'SANJAY SINGH DHANADI SAJILO BACHAT 09421601095593000001 Primary मुत्तिनाथ विकास बैक MUKTINATH BIKAS BANK "जजव बेकना मोहक क अजडमा आय र्दिक"'

Leave A Reply

Your email address will not be published.