बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा-बाजुरामा भिरबाट लडेर एक जनाको मृत्युु भएको छ।

जिल्लाको गौमल गाउँपालिका–६ टाडाकोट बस्ने ५६ वर्षीय डम्बरबहादुर बोहराको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बुधवार घर नजिकैको वनमा बाख्रा चराउन गएका रोकायाको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.