अछाममा माटोको ढिस्कोमा पुरिएर देउरानी-जेठानीको मृत्यु

माटो खन्ने क्रममा पुरिएर घटनास्थलमै मृत्यु

अछाम-अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका(८ ओलिगाउ सुतुडाकी दुई महिलाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले २७ वर्षीय देउरुपा बोहरा र २३ बिनिता बोहराको माटो खन्ने क्रममा पुरिएर घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । डीएसपी भण्डारीका अनुसार मृतक दुबै देउरानी–जेठानी हुन्।

Leave A Reply

Your email address will not be published.