बैतडीबाट एक फरार प्रतिवादी पक्राउ

बैतडी-बैतडीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध  (खैरो हिरोईन) मुद्दामा २ महिना २४ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएपछि फरार रहेका दशरथचन्द नगरपालिका–४ धुरा बस्ने २२ वर्षीय बिरेन्द्र रावल पक्राउ परेका छन्। रावललाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले सोमवार गोठलापानीबाट पक्राउ गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.