बैतडीको पञ्चेश्वर गाउँपालिकाले ल्याँयो ४२ करोड ८२ लाँख बराबरको बजेट

बैतडीको पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाँख ३० हजार ३३२ रुपैंया बराबरको बजेट ल्याएको छ। आगामी आर्थीक वर्ष २०८२/०८३ लागि बजेट प्रस्तुत गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो।

No description available.

No description available.

 

Leave A Reply

Your email address will not be published.