भागेश्वर गाउँपालिकाले ल्यायो ५२ करोड ५७ लाख बजेट

बैतडी – डडेल्धुराको भागेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि बजेट र नीति तथा कार्यक्रम गाउँभामा प्रस्तुत गरेको छ ।

मंगलबार गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष पुष्पा ठकुराठीले १७ औँ गाउँभामा आगामी वर्षको लागि कुल ५२ करोड ५७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको छ

Leave A Reply

Your email address will not be published.