डोटीको जोरायल गाउँपालिकाले ल्यायो, ५६ करोड ७० लाख बढीको बजेट

डोटी-डोटीको जोरायल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ५६ करोड ७० लाख ६० हजार बराबरको बजेट ल्याएको छ । मंगलबार गाउँपालिकाको २० औँ अधिवेशनमा उपाध्यक्ष जमुना बोहराले आगामी आर्थिक वर्षको लागि बजेट पेस गरेकी हुन् ।उपाध्यक्ष बोहराले २० औँ गाउँ सभामा पेस गरेको बजेट आजै सर्व सम्मतिले स्वीकृति भएको छ ।

गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बैशाख ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।उपाध्यक्ष बोहराले गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, उद्योगलाई प्राथमिकता दिइएको बताइन् ।

Leave A Reply

Your email address will not be published.