पानीको खल्डोमा डुबेर कैलालीकी एक बालकिाको मृत्यु 

कैलाली- कैलालीमा पानीको खल्डोमा डुबेर बालकिाको मृत्यु भएको छ।

जल्लिाको लम्कीचुहा नगरपालकिा-६ बाहुनपुर बस्ने झकंर चलाउने को २ वर्ष ६ महनिाको छोरी पुर्णमिा चलाउनेको डुबेर मृत्यु भएको हो। पुर्णमिा बाटोमा खेलिरहेको अवस्थामा घरदेख अन्दाजी १ दशमलव ५० मटिर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जल्लिा प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.